- This event has passed.
Siddhartha Gen Z खाता का ग्राहकहरुलाई विभिन्न सेवामा छुट
September 27, 2024 - January 29, 2025

गोल्ड जिम फिटनेस इण्ष्टिच्युट प्रा.लि. र सिद्धार्थ बैङ्क लि.बिच बैङ्कका siddhartha Gen Z खाता का ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रादान गर्ने सम्झौता भएको छ जस अन्तरगत विभिन्न प्याकेज मा ५०% सम्म को छुट र अन्य सुबिधाहरु समबेस छन यस छुट समन्वय को विशेष जानकारिको लागि जिमको अफिस तथा बैङ्क को हेल्प लाइन नम्बर मा कल गरि बुज्न सक्नु हुनेछ । जुन सम्झौता मा
सिद्धार्थ बैङ्क बाट क्षेत्रीय प्रमुख श्री दुर्गा राज पाण्डे,पर्सा शाखा प्रमुख श्री सजन कुमार सिङ र श्री सजना क्षेत्री तेसै गरि गोल्ड जिम को तर्फ बाट क.सन्चालक श्री रितु मगर गुरुङ्ग श्री प्रेम कुमारी गुरुङ्ग र प्रबन्ध निर्देशक श्री कुबेन्द्र गुरुङ्गले ग्रेट टिभी का सन्चालक श्री रामेश्वर रिजाल सहितको उपस्थितीमा हस्ताक्षर गरि सो कार्यक्रम लाई आजकै मिती २०८१ आष्विन ६ गते बाट लागू गरिएको छ।
गोल्ड जिम खैरहनी -८ चितवन पर्सा
फोन न.056-494014
सिद्दार्थ हेल्प लाइन नम्बर 01-5970020