Featured
उदघाटन कार्यक्रम खैरहनि नगरपालिका
आज मिति २०८० पौष १० गते यस गोल्ड जिम फिटनेश इन्स्टिच्युट प्रा।लि कोऔपचारिक रुपमा उदघाटन कार्यक्रम खैरहनि नगरपालिका प्रमुख श्री शशी कुमार खनिया ज्युको प्रमुख आतिथ्य मा सम्पन्न भएको छ, हाम्रो निमन्त्रणा लाई स्विकार गरी पाल्नु हुने तपाई सम्पुर्णमा हृदय देखी नमन