Siddhartha Gen Z खाता का ग्राहकहरुलाई विभिन्न सेवामा छुट
Featured
गोल्ड जिम फिटनेस इण्ष्टिच्युट प्रा.लि. र सिद्धार्थ बैङ्क लि.बिच बैङ्कका siddhartha Gen Z खाता का ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रादान गर्ने सम्झौता भएको छ जस अन्तरगत विभिन्न प्याकेज मा ५०% सम्म को छुट र अन्य सुबिधाहरु समबेस छन यस छुट समन्वय को विशेष जानकारिको लागि जिमको अफिस तथा बैङ्क को हेल्प लाइन नम्बर मा कल […]